निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’ नबन्ने « Khabarhub

निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’ नबन्ने


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाका कारण पछाडि धकेलिँदै आएको फिल्म ‘दिमाग खराब’ अन्ततः नबन्ने भएको छ । फिल्मको कथा एक भारतीय फिल्मसँग मिल्ने भएपछि फिल्म नै नबन्ने भएको हो ।

सिमोस सुनुवारले निर्देशन गर्ने भनिएको यो फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काले शीर्ष भूमिकामा अभिनय गर्ने फाइनल भइसकेको थियो । फिल्मका लागि निश्चल र स्वस्तिमा पनि उत्साहित थिए ।

भारतीय फिल्म ‘मोतीचुर चकनाचुर’ को कथासँग ‘दिमाग खराब’ को कथानक मिलेपछि फिल्म स्क्रिप्टमै थन्किने भएको हो ।

यसअघि निश्चल र स्वस्तिमाको शीर्ष भूमिका रहेको फिल्म ‘घामड शेरे’ रिलिज भइसकेको छ । गतवर्ष रिलिज भएको उक्त फिल्मले व्यावसायिक सफलता भने हात पार्न सकेन ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १ : ४५ बजे

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?

रोमानियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको लागि नयाँ उम्मेदवार मनोनीत

बुखारेस्ट– रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रपति निकुसोर

शशांकले भने : कांग्रेस अब एक रहेन, विभिन्न शक्ति लागेर फुटाए

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको फुटप्रति गम्भीर