फेरि बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड कायम « Khabarhub

फेरि बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड कायम


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही सातायता निरन्तर रुपमा बढिरहेको सुनको मूल्य शुक्रवार पनि बढेको छ । शुक्रवार सुनको मूल्य बढेर झण्डै एक लाख नजिक पुगेको हो ।

शुक्रवार मूल्य ९९ हजार ३०० सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । सुनको मूल्य नेपालमा यति धेरै पुगेको यो पहिलो हो ।

बिहीवार सुनको मूल्य प्रतितोला ९९ हजार रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी संघले तोकेको शुक्रवार प्रतितोला ३०० रुपैयाँ बढेको बताएको छ ।

लकडाउन र कोरोना भाइरसका कारण सुनको कारोबार खासै नभए पनि मूल्य भने निरन्तर बढिरहेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको बताएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १२ : ४४ बजे

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर