फिल्म रिलिज नहुँदै अर्को फिल्ममा अनुबन्ध भए मनिष « Khabarhub

फिल्म रिलिज नहुँदै अर्को फिल्ममा अनुबन्ध भए मनिष


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘प्रेम गीत ३’ मा अभिनय गरेका कलाकार मनिष राउत अर्को फिल्ममा अनुबन्ध भएका छन् । उनले पहिलो फिल्म रिलिज नुहँदै दोस्रो फिल्ममा अभिनय गर्ने फाइनल भएको हो ।

क्लोथिङ ब्राण्ड ‘डक्टर डेनिम’ ले निर्माण गर्न लागेको एक फिल्ममा मनिष अनुबन्ध भएका हुन् । यो ब्राण्डले फिल्म निर्माणमा पनि हात हालेको छ ।

लभस्टोरीमा आधारित यो फिल्ममा मनिषबाहेक अन्य कलाकार को हुने भन्ने अझै तय भएको छैन । निर्माण टिमले नायिकाको खोजी गरिरहेको बताएको छ ।

निर्माण टिमका अनुसार फिल्मको कथा तयार भइसकेको छ । फिल्मको नेपालसँगै भारत र जर्मनीमा पनि छायांकन गरिने जनाइएको छ ।

‘प्रेमगीत ३’ मा अभिनय गरेका मनिष ‘डक्टर डेनिम’ का ब्राण्ड एम्बेसडर पनि हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  २ : ०२ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष