आज पनि सुनको मूल्य बढ्यो, प्रतितोला ९९ हजार ६ सय पुग्यो « Khabarhub

आज पनि सुनको मूल्य बढ्यो, प्रतितोला ९९ हजार ६ सय पुग्यो


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनको मुल्य प्रतितोलाको एक लाख नजिक पुगेको छ ।

साताको पहिलो दिन आइतबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलाको ९९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै, तेजाबी सुनको भाउ ९९हजार १६० पुगेको छ भने चाँदी प्रतितोला १ हजार २३० पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : ३५ बजे

मन्त्री चौलागाईंले गरे मतदान

काठमाडौं– वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण

सर्लाही-४ मा रोकिएको मतदान सुचारु

काठमाडौं– सीडीओ र प्रहरी प्रमुख त्यहीँ बसेपछि सर्लाही ४ मा

यो चुनाव जित्नेलाई जितुका चार कुरा !

काठमाडौं – कलाकार जितु नेपालले मतदान गरेपछि यो चुनावबाट सरकारमा

दुवै पूर्वराष्ट्रपतिले खसाले मत

काठमाडौं– मुलुकका दुई मात्रै पूर्वराष्ट्रपतिहरूले मतदान गरेका छन् । प्रतिनिधिसभाको