नदीमा बेपत्ता भएका किशोर अझै भेटिएनन् « Khabarhub

नदीमा बेपत्ता भएका किशोर अझै भेटिएनन्


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – धनगढीको मोहना नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएका छैनन् ।

धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का टप्पुस्थित मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही वडाका १५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरी अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

नदीमा बेपत्ता दुवै किशोरको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : ३९ बजे

कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

काठमाडौं– पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर

बजेट भाषण नयाँ संसद्‍को नयाँ हलबाट (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण

सुर्खेत रोडमा अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेत रोडमा अतिक्रमण हटाएर

सम्हालियो ‘लालीबजार’, ‘मालती मंगले’ फ्लप हुँदा रामकृष्णलाई तनाव

काठमाडौं – वैशाख २५ बाट प्रदर्शनमा आएका फिल्म दुई फिल्म

मतदाता नामावली अद्यावधिक गर्न प्रतिस्थापन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– सरकारले निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।