पशुपति शर्मा र रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक « Khabarhub

पशुपति शर्मा र रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लोक गायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ ।

तीज नजिकिएसँगै यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलिरहेका बेला गायक शर्मा र गायिका न्यौपानेको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो ।

‘पीर नभाको को छ र ?’ बोलको गीत गायक शर्माले आफ्नो यूट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

गीतमा लय र शब्द शर्माकै छ । दुर्गा पौडेलले निर्देशन गरेको गीतको छायांकन पनि पौडेल आफैले गरेका छन् ।

नवीन घर्ती मगरले सम्पादन गरेको भडियोमा दिपा शाविसि, बबिन ठकुरी, नन्द बस्याल र यम गुरुङ फिचर्ड छन् ।

यसअघि गायक शर्मा र गायिका न्यौपानेको “झमझम दर्कियो पानी”बोलको गीतले चर्चा कमाएको थियो।

गीतको भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  २ : ३७ बजे

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा