कोरोनाबारे आधिकारिक पुष्टि भएका समाचार मात्र प्रकाशन गर्न सर्वोच्चको अनुरोध « Khabarhub

कोरोनाबारे आधिकारिक पुष्टि भएका समाचार मात्र प्रकाशन गर्न सर्वोच्चको अनुरोध


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदलातले कोरोना भाइरसको संक्रमणबारे आधिकारिकता पुष्टि भएका समाचार मात्र प्रकाशन/प्रशारण मात्र अनुरोध गरेको छ ।

अदालतले एक विज्ञप्ति जारी गर्दै अदालतमा न्यायाधीशको नाम जोडिएर केही अनलाइन मिडियामा आएका समाचारमा  सत्यता नभएको जनाएको हो ।

वज्ञप्तिमा भनिएको छ- ‘अदालतका माननीय न्यायाधीशज्यूको नाम जोडिएर प्रकाशन/ प्रसारण भएको समाचारका विषयमा कुनै सत्यता नभएको र हालै गरिएको कोरोना परीक्षणमा संक्रमित भएको संख्या १ मात्र रहेको सर्वसाधारणका लागि जानकारीको लागि सूचित गरिएको छ ।’

 

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : २८ बजे

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य