लुकाकु र एरिक्सनको गोलमा इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा « Khabarhub

लुकाकु र एरिक्सनको गोलमा इन्टर मिलान युरोपा लिगको क्वाटरफाइनलमा


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको प्रि-क्वाटरफाइनल खेलमा स्पेनिस क्लब गेटाफेलाई २-० गोल अन्तरले पराजित गर्दै इटालियन क्लव इन्टर अन्तिम आठमा पुगेको हो ।

इन्टरलाई जीत दिलाउन रोमेरो लुकाकु र क्रिस्टियन एरिक्सनले एक एक गोल गरे । खेलको ३३औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाए ।

७६औं मिनेटमा गेटाफेका जोर्गे मोलिनाले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि खेलको ८३औं मिनेटमा एरिक्सनले गरेको गोल नै इन्टरको जीतमा पर्याप्त रह्यो र अन्ततः खेल २-० ले जीत्यो ।

 

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : ५२ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि