म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा « Khabarhub

म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा युनाइटेडले अष्ट्रियन क्लब लास्कलाई २–१ को पूनरागमन जीत निकाल्दै समग्रमा ७–१ को जीत निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

युनाइटेडको जीतमा जेसे लिंगार्ड र एन्थोनी मार्सियलले गोल गरे । पाहुना टोलीका फिलिप वेइसिंगरले गरेको गोल सान्त्वना बन्यो । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा गोलको खाता खुल्न ५५ मिनेटसम्म कुर्न परेको थियो । ५५औं मिनेटमा फिलिपले गोल गर्दै लास्कलाई अग्रता दिलाए ।

तर, लास्कको त्यो अग्रता २ मिनेट पनि टिक्न सकेन । ५७औं मिनेटमा जेसे लिंगार्डले गोल गर्दै युनाइटेडलाई खेलमा १–१ गोलको अवस्थामा ल्याए । ८८औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई २–१ को जीत दिलाए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : २० बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि