साम्राज्ञी र आना एउटै फिल्ममा अनुबन्ध « Khabarhub

साम्राज्ञी र आना एउटै फिल्ममा अनुबन्ध


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् । साम्राज्ञीसँगै नायिका आना शर्मा पनि फिल्ममा अनुबन्ध भएकी छिन् ।

यी दुईसँगै फिल्ममा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउतलाई पनि शीर्ष भूमिकामा देख्न सकिनेछ । राउत यो फिल्ममा अनुबन्ध भएको हालै मात्र जानकारी गराइएको थियो ।

फिल्मबारे अन्य जानकारी दिइएको छैन । यद्यपि यो फिल्म प्रेमकथामा आधारित रहने जनाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : १६ बजे

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?

रोमानियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको लागि नयाँ उम्मेदवार मनोनीत

बुखारेस्ट– रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रपति निकुसोर

शशांकले भने : कांग्रेस अब एक रहेन, विभिन्न शक्ति लागेर फुटाए

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको फुटप्रति गम्भीर