श्रीलंकाका समकक्षी राजपाक्षलाई प्रधानमन्त्री ओलीद्वारा बधाई « Khabarhub

श्रीलंकाका समकक्षी राजपाक्षलाई प्रधानमन्त्री ओलीद्वारा बधाई


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई उनको श्रीलंकन पिपुल्स पार्टी (एसएलपीपी) ले शुक्रबार सम्पन्न निर्वाचनमा पाएको सफलतामा बधाई दिएका छन् ।

ओलीले शुक्रबार राजपाक्षलाई टेलिफोन गर्दै नेपाल सरकार र नेकपाको तर्फबाट बधाई दिएका हुन् । ओलीले राजपाक्षको कार्यकालको लागि पनि शुभकामना दिए ।

राजपाक्षको एसएलपीपीले संसदको २२५ सिटको मध्ये १४५ सिट जितेको थियो भने थप ५ सिट एसएलपीपीकै गठबन्धनमा रहेको पार्टीहरुले हात पारेका छन् ।

दुई प्रधानमन्त्रीले नेपाल र श्रीलंका बीचको सम्बन्धलाई आगामी दिनमा थप मजबुद बनाउँदै जाने विषयमा कुरा गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : १८ बजे

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी