जोक्स– गर्लफ्रेण्डका कारण तीन घन्टा क्वाँ कि क्वाँ ! | Khabarhub Khabarhub

जोक्स– गर्लफ्रेण्डका कारण तीन घन्टा क्वाँ कि क्वाँ !


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘यति चोखो यति मिठो…’ बोलको नारायण गोपालको गीत सुनेर मुन्द्रे गर्लफ्रेण्डको यादमा पूरै एक घन्टा रोयो ।

रुँदारुँदै मुन्द्रेले सम्झियो साचि उसको त कोही गर्लफ्रेण्ड नै छैन ।

त्यसपछि मुन्द्रे गर्लफ्रेण्ड नभएको पीडामा थप दुई घन्टा रोयो ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ९ : ५९ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा

फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते

काठमाडौं – पाकिस्तानले गरेको ड्रोन आक्रमणमा भारतको फिरोजपुरमा तीन जना