सिप्रदीले ६ महिनासम्म बिना किस्ता सवारी कर्जा उपलब्ध गराउने सम्झौता « Khabarhub

सिप्रदीले ६ महिनासम्म बिना किस्ता सवारी कर्जा उपलब्ध गराउने सम्झौता


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा लि. र एनआईसी एसिया बैंक बिच सवारी कर्जा सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिप्रदीका तर्फबाट भाइस प्रेसिडेन्ट सौरभराज थपलिया तथा बैकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरे ।

सम्झौता अन्तर्गत अब टाटा गाडिका खरीदकर्ताहरुले पहिलो ४ देखि ६ महिनासम्मको किस्ता वापतको रकम तिर्नु नपर्ने भएको छ, भने पहिलो वर्षको वाषिर्क व्याजदर परिवर्तन हुने छैन । साथै मात्र ८.२५५ वाषिर्क व्याजदरमा सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यस कर्जाको अवधि ८ वर्षसम्मको हुछ ।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रालिका देशभरी रहेका सम्पूर्ण डिलरहरुबाट उपलब्ध हुनेछ । यी अतुलनिय सेवा सुविधा टाटा मोटर्सका अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरुमा उपलब्ध रहेका छन् ।

आफ्ना ग्राहकहरुको सुविधाका लागि कम्पनीले यसप्रकारको विशेष किस्ता प्याकेज १ वर्षसम्म उपलब्ध गराउने छ । साथै यो योजना स्टक रहुन्जेल सम्म मात्र लागू हुनेछ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ११ : १९ बजे

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट