एन्फाले राष्ट्रिय टोलीका खेलाडीको कोरोना परिक्षण सोमवार गर्ने « Khabarhub

एन्फाले राष्ट्रिय टोलीका खेलाडीको कोरोना परिक्षण सोमवार गर्ने


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राष्ट्रिय टोलीका खेलाडीको कोरोना परिक्षण गर्ने भएको छ ।

एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत बाँकी खेलका लागि अभ्यास सुरु गर्ने तयारी गरेको एन्फाले सोमबार पहिलो चरणमा कोरोना परीक्षण गर्न लागेको हो।

एन्फाले पाटन अस्पतालमा खेलाडी, प्रशिक्षक र अफिसियल सहित झण्डै ७० जनाको कोरोना परिक्षण गर्न लागेको हो। फिफा र एएफसी सहित एन्फाले कोरोना जोखिमकै बीच अभ्यास सुरु गर्न आफ्नै प्रोटोकल बनाइसकेको छ।

फिफा विश्वकप छनोटका बाँकी ३ खेल कुनै समस्या नआए अक्टोबर ८ देखि दशरथ रंगशालामा हुनेछन् । पहिलो खेल नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइसँग खेल्ने तय छ । यस्तै अहिलेसम्म नेपालले ५ खेलबाट मात्रै ३ अंक जोड्न सकेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ४ : २७ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने