पूजा शर्माले दिइन् कलाकार संघमा उजुरी « Khabarhub

पूजा शर्माले दिइन् कलाकार संघमा उजुरी


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्माले रंग पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् ।

पत्रकार प्रकाश सुवेदीले ‘रजतपट अंकल’ कार्यक्रममार्फत नायिका पूजालाई इंगित गर्दै ‘दाह्रा निस्किएको अनुहारलाई महानायिका बनाइदिनुपर्ने’ भन्दै टिप्पणी गरेको विषयमा उजुरी दिएकी हुन् ।

पूजाले पत्रकार सुवेदीले दिएको अभिव्यक्तिले आफ्नो मानहानी भएको भन्दै चलचित्र कलाकार संघमा उजुरी दर्ता गराएकी हुन् ।

संघका उपाध्यक्ष मोहन निरौलाले पूजाले आज (आइतवार) उजुरी दिएको बताए । ‘चलचित्र कलाकार संघमा उजुरी दिनुभएको छ, भोलि हामी छलफल गर्छौं,’ उनले खबरहबसँग भने ।

 

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ३४ बजे

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य

पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

प्रधानमन्त्री भन्छन् : सुकुम्वासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा सार्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी