भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीमा कोरोना संक्रमण पुष्टि


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोभिड–१९ को संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको बताएका हुन् ।

सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका मुखर्जीले ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् ।

मुखर्जीको स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल गएका थिए । परीक्षणका क्रममा उनमा कोरोना पोेजेटिभ देखिएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  २ : १४ बजे

मधेशका सभामुखविरुद्ध परेको अविश्वासको मत अघि बढाउन उपसभामुखले डाकिन् प्रदेश सभा

काठमाडौँ- मधेश प्रदेशमा सभामुखविरूद्ध परेको अविश्वास प्रस्ताव अघि बढाउन उपसभामुखले

खेल क्षेत्रलाई प्राथमिकताकासाथ अघि बढाइनेछ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खेल क्षेत्रलाई प्राथमिकताका साथ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

गण्डकी – पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

चीनद्वारा नयाँ एआई च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक

काठमाडौँ- चीनको प्रविधि कम्पनी अलिबाबाले सोमबार उपभोक्ताका लागि नयाँ अपग्रेड

संसद् पुनःस्थापनाका लागि एमाले सर्वोच्च जाने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च