ह्वाइटहाउस बाहिर गोली चलेको ट्रम्पको दाबी « Khabarhub

ह्वाइटहाउस बाहिर गोली चलेको ट्रम्पको दाबी


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको छ ।

पत्रकार सम्मेलन चलिरहेका बेला एक सुरक्षाकर्मीले कानेखुशी गरेपछि सम्मेलन छाडेर करिव १० मिनेट हराएका राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनलाई निरन्तरता दिदै ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका थिए।

अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो लागेको उनले बताएका थिए ।

पत्रकार सम्मेलन छाडेको नौ मिनेटपछि ट्रम्प पुन: सम्मेलनस्थल फर्केका थिए। उक्त घटना आफूप्रति लक्षित हो वा होइन भन्नेबारे आफूलाई जानकारी नभएको ट्रम्पले बताएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ६ : २७ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने