भारतीय सीमा क्षेत्रका यी १० नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने « Khabarhub

भारतीय सीमा क्षेत्रका यी १० नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीको लागि १० वटा सीमा नाकामात्रै खुला गर्ने निर्णय गरेको छ ।

यसअघि जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा अब १० वटामा मात्र सीमित गरेको हो श्र

सरकारका प्रवक्ता युवराज खतिवडाकाअनुसार झापाको काँडडभिट्टा, मोरङको रानी , सिरहाको मार्डर नाका , रौतहटको गौर नाका, पर्साको वीरगन्ज, रुपन्दहीको बेहलिया, कपिलवस्तुको कृष्णनर, बाँके जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिइने निर्णय भएको जानकारी दिएका हुन् ।

नेपालमा कोरोना भाइरसको जोखिम बढ्दै गएसँगै सरकारले भारतीय सीमा क्षेत्रबाट हुने प्रवेशमा समेत कडाइ गरेको हो ।

 

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ३६ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक