संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै « Khabarhub

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सहभागी भई मन्त्री खनाल आज बिहान स्वदेश आइपुग्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रमहरू र द्विपक्षीय बैठकहरूमा नेपालको सहभागिता लगायतका विषयमा परराष्ट्रमन्त्रीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान साढे ८ बजेतिर प्रेस ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ७ : ३८ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि