कोरोना संक्रमणले ७८ वर्षीया बृद्धाको मृत्यु भएपछि टेकुमा सिल « Khabarhub

कोरोना संक्रमणले ७८ वर्षीया बृद्धाको मृत्यु भएपछि टेकुमा सिल


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा टेकुकी एक महिलाको मृत्यु भएपछि टेकु क्षेत्र सिल गरिएको छ ।

मंगलबार राति सवा १ बजे उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि टेकुको मुख्य सडकबाहेकको  क्षेत्रमा शिल गरिएको काठमाडौँ महानगरपालिका – १२ का वडाअध्यक्ष विकास डंगोलले जानकारी दिए ।

टेकुस्थित चल्खुकी ७८ वर्षीया महिलाको मृत्यु भएपछि चल्खु, ह्यूँमत, ब्रह्म टोल, मिलन मार्ग लगायतका पूरानो वस्ती भएका क्षेत्रमा भदौ ८ गतेसम्मलाई सिल गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ४ : २८ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर