बुटवलमा मृत्यु भएका कपिलवस्तुका युवाको कोरोना नेगेटिभ « Khabarhub

बुटवलमा मृत्यु भएका कपिलवस्तुका युवाको कोरोना नेगेटिभ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कपिलवस्तुका युवामा कोरोना नेगेटिभ आएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-१२ बस्ने वर्ष २३ का प्रदीप तेलीको उपचारकै क्रममा कोरोना अस्पतालमा मृत्यु भएको थियो।

उनमा कोरोना संक्रमण आशंका भएपछि स्वाब निकालेर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको हो ।

तेलीसहित कपिलवस्तुका २ जनाको उपचार गर्दागर्दै बुधबार मृत्यु भएको थियो। अर्का एक जनामा भने कोरोना पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ८ : ५२ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति