कोरोना भाइरसको महामारीपछि न्यूजिल्याण्डको आम चुनाव सर्‍यो, ४ सतापछि गर्ने प्रस्ताव   « Khabarhub

कोरोना भाइरसको महामारीपछि न्यूजिल्याण्डको आम चुनाव सर्‍यो, ४ सतापछि गर्ने प्रस्ताव  


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसको महामारीको प्रभाव न्यूजिल्याण्डको आमचुनावमा पनि परेको छ ।

कोरोना भाइरसका संक्रमित धमाधम बढ्न थालेपछि यही सेप्टेम्बर १९ हुने भनिएको न्यूजिल्याण्डको आमचुनाव चार सातापछि धकेलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

महामारी बढेपछि प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले आमचुनाव अब अक्टोबर १७ का लागि गर्ने प्रस्ताव गरिएको छ ।

कोरोना भाइरसका संक्रमति बढेपछि देखिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा गत आइतबारदेखि फेरि लकडाउन  गरिएको छ ।

वर्ल्डोमिटर्सका अनुसार न्यूजिल्याण्डमा कोरोना संक्रमितको संख्या १ हजार ६२२ पुगेको छ भने कोरोनाले २२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १ हजार ५३१ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ६ : ५७ बजे

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९