ओली र प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगे देउवा « Khabarhub

ओली र प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगे देउवा


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

नेकपा सचिवालय बैठक सकिएलगत्तै उनी बालुवाटार पुगेका हुन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि छलफ‌लमा सहभागी रहेको बताइएको छ । देउवासँगै नेता रमेश लेखक लगायतका नेताहरु पनि बालुवाटार पुगेको स्रोतले बताएको छ ।

बैठककमा संवैधानिक नियुक्ति लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १२ : ०८ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान