जति भोकाएपनि बाघले घाँस खाँदैन « Khabarhub

जति भोकाएपनि बाघले घाँस खाँदैन


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चाणक्य अर्थात कौटिल्य । उनी राजनीति र कूटनीतिका ज्ञाता थिए । उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए । उनका केही महानवाणीहरु छन् जुन तपाईंको जीवनमा अति नै महत्वपुर्ण हुनसक्छ ।
– यदि तपाईं सत्यपुरुण हुनुहुन्छ भने अरुको कल्याणको लागि काम गर्नुस्
– संसारमा सबैभन्दा ठूलो गुरु भनेको ज्ञान हो ।
– सुन्दर रुप, युवा अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।
– तपाईं बुद्धिमान व्यक्ति हुनुहुन्छ भने गुरू, मूर्ख, मित्र र स्वजन सँग कहिल्यै विवाद नगर्नुस्
– धेरै लोभ गर्नु भनेको पनि अधिपतनको कारण हो ।
– कुनै शासकले आफ्नो इच्छाअनुसारको नियम बनाउँछ भने त्यो शासक अत्याचारी हो ।
– सज्जनले चन्द्रमाले जसरी नै उज्यालो दिन्छ।
– श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।
– जति नै भोकाएपनि बाघले घाँस कहिल्यै खाँदैन ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ११ : ४८ बजे

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा