फेरि बढ्यो सुनको मूल्य, तोलामै एक लाख नाघ्यो « Khabarhub

फेरि बढ्यो सुनको मूल्य, तोलामै एक लाख नाघ्यो


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनको मूल्य पुनः बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार २ सयले भाउ बढ्दै पुनः एक लाख नाघेको हो ।

आज (मंगलवार) सुनको मूल्य बढेर १ लाख ४ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढेको जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १२ : ०५ बजे

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी