‘लक्ष्य जिन्दगीको’ बन्ने « Khabarhub

‘लक्ष्य जिन्दगीको’ बन्ने


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना कहरका बेला एक फिल्म निर्माणको घोषणा गरिएको छ । फिल्म ‘लक्ष्य जिन्दगीको’ निर्माण हुने भएको हो ।

फोटोग्राफर समेत रहेका सुनिल राजभण्डारीको निर्माणमा बन्न लागेको यो फिल्मको सोमवार राजधानीको मैतीदेवी मन्दिर परिसरमा शुभमुहूर्त गरियो ।

फिल्ममा सपना श्रेष्ठ, जयन घिमिरे, पुष्कर राउत, प्रदीप गिरी, सरिता राजोपाध्याय, दीपिका थापा लगायतले अभिनय गर्नेछन् ।

फिल्मको निर्देशन रमेश राईले गर्ने जनाइएको छ । यद्यपि फिल्मका बारेमा थप जानकारी भने गराइएको छैन । निर्माण टिमका अनुसार कोरोनाको महामारी कम हुनासाथ फिल्मको छायांकन थालिनेछ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ४ : २९ बजे

रवि-बालेनले सुधनलाई भनेका थिए : हटाउनुभन्दा आफैं मार्ग प्रशस्त गरिदिनू

काठमाडौं– चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्।

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी

विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट

काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते