स्रोत नखुलेको नगदसहित दुई महिला पक्राउ « Khabarhub

स्रोत नखुलेको नगदसहित दुई महिला पक्राउ


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – स्रोत नखुलेको ६ लाख ४० हजार रूपैयाँसहित दुई महिला रौतहट पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा अस्थायी प्रहरीचौकी महादेवपट्टीको टोलीले गौर नगरपालिका वडा नम्बर ३ दशगजा क्षेत्रबाट दुई महिलालाई नियन्त्रणमा लिएको हो ।

घाँस काट्न आएका दुई भारतीय महिलाका साथबाट स्रोत नखुलेको रकम भेटिएपछि नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए ।

पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सीतामढी बैरगनियाँ ग्राम पञ्चायत वडा नं १ सिन्दुरिया बस्ने  ४५ वर्षीया शान्ति देवी र  ४५ वर्षीया मीना देवी छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ८ : ०८ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी