थोरै समयमा यसरी गर्नुहोस मेकअप « Khabarhub

थोरै समयमा यसरी गर्नुहोस मेकअप


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दरताका लागि मेकअपको विशेष महत्व रहन्छ । कुनै सभा, समारोह होस् वा चाडपर्व महिलाहरु मेकअप बिना जान चाहँदैनन् ।

तर कतिपय अवस्थामा छोटो अवधीमा नै कार्यक्रममा पुग्नु पर्ने बाध्यता हुन्छ । यस्तोमा हतारहतार मेकअप गर्दा महिलाको सुन्दरता निखारता आउन पाउँदैन ।

त्यसैले आज हामी कम समयमै मेकअप गर्ने उपायबारे चर्चा गर्नेछौ ।

– अनुहारमा सबैभन्दा पहिला प्राइमर लागाउनुहोस् यसले मेकअप लामो समयसम्म रहन्छ ।
– प्राइमरपछि निधार, नाक, चिउँडो र गालामा फाउन्डेसनलाई राम्ररी ब्लेन्ड गनुहोस् ।
– फाउन्डेसनलाई ब्लेन्डपछि हल्का चिसो स्पोन्जले थप रामरी यसलाई ब्लेन्ड गर्नहोस् ।
– फाउन्डेसनपछि अनुहारका दाग छोप्न दाग भएको भागमा बाक्लो कन्सिलर लगाउनुहोस् ।
– त्यसपछि सानो ब्रस वा स्पोन्जको मद्दतले अनुहारको सबैतिर कन्सिलर लगाउनुहोस् ।
– नाकको आसपास, आँखाको मुनी, ओठको छेउमा कन्सिलरको प्रयोग अनिवार्य हुन्छ ।
– आँखाको वरीपरी कन्सिलर वा फाउन्डेसन सेट गर्न ब्रसले गाढा हुने गरी लगाउनुहोस् ।
– यति गरीसकेपछि कपडासँग मिल्दो रंगको आईस्याडो लगाई, गाजल लागाउनुहोस् ।
– आखाको परेला थप्न चाहेमा यसपछि मात्र नक्कली परेला लगाउन सकिन्छ ।
– त्यसपछि लिपिस्टक लगाउनुहोस् र अन्त्यमा निधारमा सानो टिका लगाउनुहोस् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ८ : २४ बजे

क्षेत्रीय शान्तिका लागि इरानको प्रस्तावमा कूटनीतिक छलफल तीव्र

तेहरान– इरानले आफ्नो १४ बुँदे युद्ध अन्त्यसम्बन्धी प्रस्तावमा संयुक्त राज्य

विश्व बैंकको ५२ मिलियन ऋण र ५ मिलियन अनुदान स्वीकार, भारतबाट ६० हजार मेट्रिक टन मल किन्ने

काठमाडौं– सरकारले भारतसँग जी टु जी माध्यमबाट ६० हजार मेट्रिक

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू) 

काठमाडौं– सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार