लक्षण नदेखिएका कोरोना संक्रमित ‘होम आइसोलेसन’मै राखिने | Khabarhub Khabarhub

लक्षण नदेखिएका कोरोना संक्रमित ‘होम आइसोलेसन’मै राखिने


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमित बढेसँगै अस्पतालमा बिरामीको चाप बढेपछि सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमै राख्ने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘प्राविधिक विश्लेषणले पनि लक्षण नदेखिएका कोरोना संक्रमित होम आइसोलेसनमा रहँदा चाँडो निको हुने देखिएको छ।’

उनले संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा पनि ठाउँको अभाव हुन थालेको छ । यस्तो अवस्थामा लक्षण देखिएका संक्रमितलाई मात्र अस्पतालमा ल्याएर उपचार गर्नुपर्ने छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ६ : ४९ बजे

इरान र इजरायल दुवै पक्षबाट रातभर आक्रमण

काठमाडौं – इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ।

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार १ गते आइतबार। असार

आज २०८२ साल असार १ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १ गते आइतबार। असार

जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले