२१ अंकले बढ्यो नेप्से « Khabarhub

२१ अंकले बढ्यो नेप्से


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेप्से परिसूचक आज २१.२६ अंकले बढेको छ ।

आज ११ बजे १४१३.१० को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आइपुग्दा १४३१.६० को बिन्दुमा पुगेको छ ।

अहिले कारोबार भइरहेका १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर २७ हजार ५६६ पटक खरिद विक्री हुँदा २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटेल बाहेक कारोबार भएका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १६२.८७ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहमा पनि १५.८२ अंकले तेजी आएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा बढी ६.९०% ले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा छ्याङदी हाइड्रोपावरका लगानीकर्ता छन् । यसको भाउ २.२५% ले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ३ : ५५ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन