नेसन्स कप फुटबलको तयारीमा पोर्चुगल, रोनाल्डोको नेतृत्वमा टिम घोषणा « Khabarhub

नेसन्स कप फुटबलको तयारीमा पोर्चुगल, रोनाल्डोको नेतृत्वमा टिम घोषणा


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यूईएफए नेसन्स लिग फुटबलका लागि साविक विजेता पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डो रहेको टिम घोषणा गरेको छ ।

क्रोएसिया र स्विडेनसँग हुने खेलका लागि पोर्चुगलले सोमबार २५ सदस्यीय टिमको घोषणा गरेको हो ।

पोर्चुगलले दुई खेलमा ७ फरवार्डलाई टिममा राखेको छ । फरवार्डमा क्रिस्टियानो रोनाल्डोसँगै आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा,डिएगो जोटा, गोन्सालो गुइडेस, जोआ फेलिक्स र ट्रिनकाओ रहेका छन् ।

मिडफिल्डरमा ब्रुनो फर्नान्डेस, डानिलो पेरीरा, आन्द्रे गोमेस, रुबेन नेभेस,जोआ माउटिन्हो, रेनाटो सान्चेज र सेर्गियो ओलिभिरा रहेका छन् ।

पोर्चुगलले घोषणा गरेको टिमको डिफेन्डरमा पेपे, जोआ कान्सेलो, नेल्सन सेमिडो, डोमिन्गोस डुआर्ट, जोसे फोन्टे, रुबेन डियास, मारियो रुइ र राफेल गुएरेरो छन् ।

गोलकिपरमा एन्थोनी लोपेज, रुइ प्याट्रीसिओ र रुइ सिल्भा रहेका छन् ।

पोर्चुगलले पहिलो खेलमा क्रोएसियासँग सेप्टेम्बर ६ मा खेल्नेछ । यस्तै सेप्टेम्बर ९ मा स्वीडेनको सामना गर्नेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ६ : २२ बजे

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन