भारतको महाराष्ट्रमा पाँच तले भवन भत्कियो, कयौँ हताहत भएको आशंका | Khabarhub Khabarhub

भारतको महाराष्ट्रमा पाँच तले भवन भत्कियो, कयौँ हताहत भएको आशंका


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत महाराष्ट्रमा एउटा पाँच तले भवन भत्किँदा कयौँ  हताहत भएको आशंका गरिएको छ ।

रायगढ जिल्लाको महाडमा सोमबार साँझ पाँच तले भवन भत्किँदा ८० देखि ९० जना हताहत भएको आशंका गरिएको छ ।

भत्किएको भवनबाट यो समाचार तयार पार्दासम्म एउटा शव फेला परेको बीबीसीले जनाएको छ ।

केही भारतीय सञ्चार माध्यमहरूले भने भत्किएको भवनबाट ६० जनाको उद्धार गरिएको जनाएका छन् । त्यहाँ अझै २५–३० जना फसेको आशंका गरिएको समाचार संस्था एएनआईले जनाएको छ ।

सो भवनमा करिब ४७ वटा फ्ल्याट थिए । भवन हल्लिएपछि केही मानिसहरू बाहिर निस्किएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ८ : १५ बजे

बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग

काठमाडौं – सङ्घीय गणतन्त्र जर्मनीले सर्लाही, रौतहट र काभ्रेपलाञ्चोकमा केही

ओ‌ली र देउवाको फोटो राख्दै बालेनको आक्रोश- अब खुलामञ्च पनि कार्यकर्तालाई दिन्छन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने

माधव नेपालको जिकिर- ओलीबाट सत्ताको दुरुपयोग भइरहेको छ

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले सत्ताको

डेब्यू निर्देशक जुनिमको फिल्म ‘ताण्डवम्’ फागुन ९ मा प्रदर्शन हुने

काठमाडौं – डेब्यू निर्देशक जुनिम गहतराजको फिल्म ‘ताण्डवम्’को पोस्टर सार्वजनिक

सरकार ढल्छ भन्नेलाई प्रधानमन्त्रीको जवाफ : एउटा ढुंगाले विशाल नदी छेक्न खोजे जस्तै हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रमुख दलका शीर्ष नेता,