मोरङ कारागारमा मृत्यु भएका यादबको कोरोना नेगेटिभ « Khabarhub

मोरङ कारागारमा मृत्यु भएका यादबको कोरोना नेगेटिभ


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – जिल्ला कारागार मोरङमा मृत्यु भएका कैदी निराजन यादबको मृत्यु कोरोनाले नभएको पुष्टि भएको छ ।

विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय यादबको मृत्यु भएपछि कोरोनाको आशंकामा गरिएको स्वाब परीक्षण रिपोर्टमा कोरोना नेगेटिभ आएका  कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.चुमनलाल दासले जानकारी दिए ।

कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचारको प्रक्रिया सुरु गर्दा यादबको बुधबार सवा ४ बजे मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ८ : ४० बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।