अमिताभ बच्चनले केबीसीको सेटबाट शेयर गरे यस्ता तस्वीर « Khabarhub

अमिताभ बच्चनले केबीसीको सेटबाट शेयर गरे यस्ता तस्वीर


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय कलाकार अमिताभ बच्चन हालै कोरोना भाइरसलाई जितेर काममा फर्केका छन् । कोरोना संक्रमण देखिएपछि उनलाई केही समय अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना जितेपछि अमिताभ पुनः काममा फर्केका छन् । अब उनी कौन बनेगा करोडपति को १२ औं संस्करणको छायांकन थालेका छन् ।

हालै अमिताभले आफ्नो ट्वीटर खाताबाट केही तस्वीर शेयर गरेका थिए । जुन तस्वीरमा उनी शूटिङका लागि तयार भएको देख्न सकिन्छ ।

अमिताभले पुनः कोरोनाको संक्रमण नहोस् भनेर निकै सावधानी अपनाएका छन् । यतिसम्म कि, सेटमा पनि पूरैले पीपीई लगाएका छन् । उनी केवल कम्युटर स्क्रिनमा मात्र विना मास्क देखिएका छन् ।

अमिताभ गत ११ जुलाईमा कोरोना संक्रमित भएको पुष्टि भएको थियो । त्यसपछि अस्पतालमा उपचार गराएर उनी घर फर्केका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १ : ०७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा