सुगम र प्रारम्भको ‘धन्यवाद’ « Khabarhub

सुगम र प्रारम्भको ‘धन्यवाद’


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीले स्वर रहेको ‘धन्यवाद’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत बुधवार सार्वजनिक गरिएको हो ।

गीतमा राजन अधिकारी र सुगम पोखरेलले शब्द लेखेका छन् भने सुगमले संगीत भरेका छन् । गीतले कोरोना भाइरसका बेला हरेश नखाई लड्नुपर्ने सन्देश दिएको छ ।

कोरोना संकटका बेला फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवीलाई गीतमार्फत धन्यवाद व्यक्त गरिएको छ । भिडियोमा सुगम, प्रारम्भलाई लगायतलाई देख्न सकिन्छ ।

भिडियोमा एलिन श्रेष्ठको निर्देशन, उत्तम हुमागाईं र असु बस्नेतको छायांकन‌ तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १२ : १० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा