प्रमोदको ‘नेपाली म हुन सकूँ’ मा दिलिप रायमाझी « Khabarhub

प्रमोदको ‘नेपाली म हुन सकूँ’ मा दिलिप रायमाझी


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार दिलिप रायमाझीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘नेपाली म हुन सकूँ’ बोलको गीत बिहीवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा गायक प्रमोद खरेलले स्वर दिएका छन् भने यमप्रसाद आचार्यले शब्द लेखेका छन् । यस्तै गीतमा संगीत भर्ने काम दीपकराज विश्वकर्माले गरेका छन् ।

गीतमा देशभक्तिको भाव प्रस्तुत गरिएको छ । भिडियोमा दिलिप रायमाझीले एक देशभक्त नागरिकको भूमिका निर्वाह गरेका छन् ।

भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र प्रकाश धितालको निर्देशन रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १२ : २४ बजे

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

भद्रपुर– तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ

नेपाल गुणस्तर परिषद्को बैठक : विभिन्न गुणस्तर मापदण्ड स्वीकृत

काठमाडौं– नेपाल गुणस्तर परिषद्को ११औँ बैठकले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय

नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने

खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौं– स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार