थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित संख्या ३७ हजार नाघ्यो | Khabarhub Khabarhub

थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित संख्या ३७ हजार नाघ्यो


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९७१ नमूना परीक्षणमा थप ८८४ जना संक्रमित भएको जानकारी दिएका हुन् ।

यसअघि शुक्रबारको तथ्यांकानुसार नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ४ : ३१ बजे

भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न

काठमाडौं– भारत र फिजीका अधिकारीबीच रक्षा सहकार्यबारे संयुक्त कार्यसमूहको बैठक

राहदानी ठेक्का प्रकरणमा पुनरावलोकन समितिको ठहर – ‘अन्यथा मान्न सकिएन’

काठमाडौँ – राहदानी विभागले मङ्सिरमा अघि बढाएको ६० लाख थानभन्दा

कांग्रेस–एमालेबीच तीन किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट देखिएको

आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान