भारतको ओडिशामा बाढीले १७ जनाको मृत्यु, हजारौँ प्रभावित « Khabarhub

भारतको ओडिशामा बाढीले १७ जनाको मृत्यु, हजारौँ प्रभावित


१५ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको ओडिशामा भारी वर्षापछिको बाढीले कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

छत्तीसगढ, झारखण्ड र ओडिशामा भएको भारी वर्षापछिको बाढीले १७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

महानदीसहितका अरु नदीमा आएको बाढीले राज्यका २० जिल्लाका हजारौँ मानिस प्रभावित भएका छन् । बाढी र डुबानले कयौँका घरमा खाद्यान्न र सफा पानीको समेत अभाव भएको बीबीसी हिन्दीले जनाएको छ ।

कटक, जाजपुर, केन्द्रपडा, खोर्धा, पुरी र भद्रक जिल्लामा जनजीवन प्रभावित भएको छ । बाढीपछि ३ हजार २५६ गाउँ प्रभावित भएका छन् भने ३४० वटा बस्तीमा यातायात टुटेको छ । ती क्षेत्रमा २ लाख ५० हजारभन्दा बढी विस्थापित भएको बताइएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ८ : ५१ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं