म्युजिक भिडियोतिर दयाहाङ ! « Khabarhub

म्युजिक भिडियोतिर दयाहाङ !


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार दयाहाङ राई पछिल्लो समय म्युजिक भिडियोमा देखिन थालेका छन् ।

रंगमञ्च हुँदै फिल्ममा जमेका यी कलाकार शुरुमा फिल्मका गीतमा कम्मर हल्लाउन पर्दा पनि असहज महसुस गर्थे । दयाहाङ नाच्नु नै धेरैका लागि अचम्म हुन्थ्यो ।

दयाहाङले कतिपय अन्तर्वार्तामा भनेका छन्, नाच्न मलाई असहज लाग्छ । पछिल्लो समय भने उनी म्युजिक भिडियोमा पनि खुल्दै गएका छन् ।

लकडाउनका बेला दयाहाङले अभिनय गरेका केही म्युजिक भिडियो सार्वजनिक भए । ती म्युजिक भिडियो दर्शकले रुचाएका पनि छन् ।

कोरोना भाइरसका कारण नेपाली फिल्म क्षेत्र क्वारेन्टिनमा छ । यस्तो बेलामा कलाकारका लागि म्युजिक भिडियो खर्च जोहो गर्ने माध्यम पनि बनेको छ ।

दयाहाङ पनि म्युजिक भिडियोमा देखिन थालेपछि दर्शकले प्रश्न गर्न थालेका छन् – दयाहाङ राई ज्यू, अफर आएजतिका फिल्ममा काम गरेर स्टारडम गुमाउनुभयो । अब म्युजिक भिडियो पनि त्यसरी नै ब्याक टु ब्याक आउने त हैनन् ?

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ३८ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष