हुण्डी कारोबारी ८ जनाविरुद्ध ४ अर्ब १६ करोड बिगो दाबी « Khabarhub

हुण्डी कारोबारी ८ जनाविरुद्ध ४ अर्ब १६ करोड बिगो दाबी


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित हुन्डी कारोबारमा हालसम्मकै सर्वाधिक बीगो दाबीसहित सोमबार धनुषा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

राजस्व अनुसन्धान विभागले आठ जनाविरुद्ध चार अर्ब १६ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेको विभाको पथलैया कार्यालयका प्रमुख राजन बिसीले बताए ।

‘रामेश्वर पूर्वे’ भनिने रामेश्वर शाह, उनकी श्रीमती मीनादेवी शाह, विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दासलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये नरेश, सुरज र पप्पु भारतको विहारका हुन् भने अरु सवै जनकपुर उपमहानगरपालिकाका हुन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : ४६ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले