गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको लद्दाखमा मृत्यु « Khabarhub

गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको लद्दाखमा मृत्यु


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको मृत्यु भएको छ ।

पूर्वी लद्दाखमा गाडीको ठक्करबाट क्याप्टेन थापाको मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

आइतबार राति एक ट्रेलरले सेनाको गाडीलाई ठक्कर दिँदा क्याप्टेन थापाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबार बेलुकी ज्यान गुमाएका थापा कुन गोर्खा रेजिमेन्टमा कार्यरत थिए र उनको ठेगाना कहाँ हो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ८ : ५४ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने