नेपालका लागि बेलायतका पूर्वराजदूत मोरिसको शव फेला « Khabarhub

नेपालका लागि बेलायतका पूर्वराजदूत मोरिसको शव फेला


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेपत्ता भएको झण्डै ४ महिनामा नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ ।

मर्निङ वाकका क्रममा गत मे ६ तारिखमा बेपत्ता भएका मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

सन् २०१५ देखि ४ वर्ष नेपालका लागि बेलायती राजदूत रहेका मोरिस नेपालपछि बेलायत सरकारले फिजीमा ब्रिटिश हाइ कमिश्नरको रुपमा नियुक्त गरिको थियो । तर, आफनो कार्याकाल सम्हाल्नु अघि नै उनी बेपत्ता भएका थिए ।

मोरिस सन् २०१३ देखि २०१५ सम्म बेलायतको विदेश मन्त्रालयमा प्यासिफिक डिपार्टमेन्ट प्रमुखको रुपमा कार्यरत थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ७ : १५ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात