हालसम्म २२,१७८ ले 'जिते' कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित) | Khabarhub Khabarhub

हालसम्म २२,१७८ ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित)


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबारसम्म २२ हजार १७८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा  ७६८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या २२ हजार १७८  पुगेको हो ।

कुल संक्रमित मध्ये ५५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना निको भए ?  

प्रदेश १ मा १६२५ जना

प्रदेश २ मा ५३९७ जना

वाग्मती प्रदेश १३३६ जना

गण्डकी प्रदेशमा १७०८ जना

प्रदेश ५ मा ५०२३ जना

कर्णाली प्रदेशमा २१०१ जना

सुदूरपश्चिम प्रदेशमा ४९८८ जना

नेपालमा मंगलबार थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

आज थप ११ जनाको कोरोनाले मृत्यु भएको पुष्टिसँगै ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : ०१ बजे

अमेरिकी सरकारले बालबालिका र गर्भवतीलाई कोभिड भ्याक्सिन सिफारिस नगर्ने

एजेन्सी – अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले बालबालिका र

नवराजपुर गापाका पूर्वअध्यक्ष यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी,

सूर्योदय नगरपालिकाको योजना – पशुपालनलाई प्रोत्साहन, दैनिक दुई लाख लिटर दूध उत्पादन

इलाम – यहाँको सूर्योदय नगरपालिकाले व्यावसायिक पशुपालन गर्न किसानलाई प्रोत्साहित

हार्वर्डसँग बाँकी सङ्घीय सम्बन्ध तोड्ने ट्रम्प प्रशासनको प्रयास जारी

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई अभूतपूर्व निगरानीको

इन्द्रावती नदीमा सेनाले गर्‍यो उद्धार अभ्यास प्रदर्शन

काभ्रेपलाञ्चोक – नेपाली सेनाद्वारा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन,