पाल्पामा ढुंगा खसेर किच्दा एक महिलाको मृत्यु | Khabarhub Khabarhub

पाल्पामा ढुंगा खसेर किच्दा एक महिलाको मृत्यु


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पाको तिनाउमा माथिबाट खसेको ढुंगाले किच्दा एक महिलाको मृत्यु भएको छ।

मंगलबार साँझ तिनाउ गाउँपालिका वडा नम्बर ३ श्रीडाडामा माथिबाट खसेको ढुंगा लागेर माथागढी गाउँपालिका वडा नं ७ रहवासकी २९ वर्षीया समिक्षा चौहानको मृत्यु भएको हो।

प्रहरीका अनुसार, ढुंगाले थिचेर गम्भीर घाइते भएकी समिक्षाको उपचारको क्रममा बुटवलमा मंगलबार राति मृत्यु भएको हो।

त्यस्तै, उनकी ३ वर्षीया छोरी करिश्मा चौहान गम्भीर घाइते भएकी छन्। घाइते बालिकाको सिटी अस्पताल बुटवलमा उपचार भइरहको छ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १२ : ३९ बजे

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा