प्रधानसेनापतिबाट उपरथी राणालाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

प्रधानसेनापतिबाट उपरथी राणालाई दर्ज्यानी चिह्न प्रदान


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट हालै बढुवा भएका विनयविक्रम राणालाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उनलाई उपरथी दर्जाको दर्ज्यानी लगाइ दिएका हुन् ।

सरकारले राणालाई पश्चिम पृतनापतिको जिम्मेवारी दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हालका पश्चिम पृतनापति गोकुल भण्डारीको हालै सैनिक मुख्यालयमा सरुवा भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ०२ बजे

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी