श्रम स्वीकृतिका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य « Khabarhub

श्रम स्वीकृतिका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले श्रम स्वीकृतिका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरेको छ ।

श्रम स्वीकृति लिनका लागि सम्बन्धित रोजगारदाताले हालसालै जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ को प्रमाणपत्र सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा प्रमाणिकरण गराएर पेश गर्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

यस्तै व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको हकमा पनि सम्बन्धित रोजगारदाता कम्पनीले नै वैदेशिक रोजगार ताहाचल कार्यालयको इमेल ठेगानामा ‘नो अब्जेक्सन सर्टिफिकेट’ पठाएको खण्डमा मात्र श्रम स्वीकृति दिइने कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको महामारीपछि गएको फागुनको अन्तिम सातादेखि रोकिएको नयाँ श्रम स्वीकृति सरकारले भदौ १४ गतेदेखि खुलाएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ६ : १९ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको