गण्डकी प्रदेशका एक सांसदमा कोरोना पुष्टि « Khabarhub

गण्डकी प्रदेशका एक सांसदमा कोरोना पुष्टि


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशसभाका एकजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भदौ १४ गते उनको स्वाब संकलन गरिएको थियो । नतिजा बिहीबार आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । ‘कन्ट्याक ट्रेसिङ’का आधारमा शंका लागेर स्वाब परीक्षणका लागि दिएको संक्रमित सांसदले बताए ।

उनले आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गरेका छन् । स्वाब दिएपछि पनि आफू धेरैतिर हिँडेकाले सम्पर्कमा आएजतिलाई सावधान रहन र स्वाब परीक्षण गराउन आग्रह गरेको उनले बताए ।

उनी स्याङ्जाबाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ३ : २१ बजे

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपिछ जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण