नायिका बेनिसा हमालले असहायलाई गरिन् खाद्यान्न सहयोग « Khabarhub

नायिका बेनिसा हमालले असहायलाई गरिन् खाद्यान्न सहयोग


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीका कारण खानपिनमा समस्या भएका सर्वसाधारणलाई नायिका बेनिसा हमालले खाद्यान्न सहयोग गरेकी छन् ।

महाकाल युवा समूहको अगुवाईमा लकडाउन भएदेखि खाद्यान्न सहयोग जुटाएर खाना खुवाउँदै आएको अभियानमा नायिका हमालसहित सञ्चार उद्यमी विजन दुवाडीले खाद्यान्न वितरण गरेका हुन् ।

दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका ५ सयभन्दा बढी मानिसहरु बसपार्कमा खाना खान भेला हुँदै आएका छन् । अपराह्न खाना खान भेला भएका केही व्यक्तिलाई नायिका हमाल र दुवाडीसहितको समूहले खाद्यान्न पनि वितरण गरेको थियो ।

‘भोकालाई भोजन प्यासीलाई पानी’ भन्दै खाना वितरण अभियान गर्दै आएको महाकाल युवा समूहलाई विभिन्न स्थानका समाजसेवीले सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १ : ५५ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको