यूथ कांग्रेस नेपालद्वारा १५ सदस्यीय केन्द्रीय समिति घोषणा « Khabarhub

यूथ कांग्रेस नेपालद्वारा १५ सदस्यीय केन्द्रीय समिति घोषणा


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूथ कांग्रेस नेपालले १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।

आइतबार सचिन तिमल्सेनाको संयोजकत्वमा १५ सदस्यीय समिति  घोषणा गरिएको हो । समितिको महामन्त्रीमा महेश दुलाल रहेका छन् ।

नेपालका युवा लोकतन्त्रवादीहरूको अभियान यूथ कांग्रेस नेपालले पछिल्लो ३ वर्ष देखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभूतिको लागि विभिन्न कार्यक्रम चलाउँदै आइरहेको छ।

केन्द्रीय समिति घोषणा गरेसँगै यूथ कांग्रेसले जिल्ला तथा प्रदेशमा संयोजक तोक्ने कार्य जारी रहेको जनाएको छ ।

केन्द्रीय समितिमा को को ?

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ६ : ५९ बजे

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान