साँगा नाकामा खटिएका ८ सशस्त्र प्रहीरीमा कोरोना पुष्टि « Khabarhub

साँगा नाकामा खटिएका ८ सशस्त्र प्रहीरीमा कोरोना पुष्टि


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काठमाडौं उपत्यका प्रवेश गर्ने नाका साँगामा खटिएका ८ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नाकामा खटिएका ८ जना सशस्त्र प्रहरीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

भदौ १८ गते साँगामा नै खटिएका दुई सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । सशस्त्र प्रहरी बल १५ नम्वर गण पाँचखालको टोली अस्थायी पोष्ट बनाएर साँगामा खटिएको छ ।

हालसम्म जिल्लाका ४० सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ६ : २७ बजे

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत